औषधि खरिदमा हिनामिना गर्ने वडाध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

औषधि खरिदमा अनियमितता गरेको भन्दै हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।...

सम्बन्धित सामग्री

सामाजिक सुरक्षाको लाखाै पैसा हिनामिना गरेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जुम्ला चन्दननाथ नगरपालिका पञ्जिकरण शाखा प्रमुख खरिदार भण्डारीले सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा आयोग बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले २० लाख अठहत्तर हजार ६ सय […]

सडक स्तरोन्नतिमा १६ लाख हिनामिना, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित रकम हिनामिना गरेको आरोपमा पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको रामनगर गाउँपालिका ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडक स्तरोन्नति गर्न आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरिएको रकममध्ये १६ लाख ५९ हजार ९७२ रुपैयाँ हिनामिना भएको पुष्टि गर्दै विशेष अदालतमा आज मुद्दा दर्ता गरेको हो।अख्तियारले पूर्वाधार विकास कार्यलय रौतहटका तत्का

साढे चार लाख हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामान खरिद नगरी, हिनामिना गरेको सामानको दाखिला […]

साल्ट ट्रेडिङको मल बिक्रीको पैसा हिनामिना गर्ने पासवानविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।पासवानले मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।मल बिक्रीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुुसन्धान गर्दा पासवानले लिमिटेडको आधिकारिक खातामा रकम दाखिला नगरी व्यक्तिगत खातामा जम्मा गरेको खुलेको अख्तियारले जनाएको

गुणस्तरहीन मल खरिदमा अर्बभन्दा बढी हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : गुणस्तरहीन रासायनिक मल खरिद गरेर एक अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।गुणस्तरहीन डिएपी मल खरिद गरि १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोगमा कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।हिनामिना गरेको रकम बराबरको बिगो माग दाबी गर्दै अख्तियारले भण्डारी

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सामाजिक सुरक्षा भत्ता बाफतको रकम हिनामिना गरेको आरोपमा महोत्तरीको साविक नमुना गाउँ विकास समितिका तत्कालिन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।यादवले आर्थिक वर्ष ०६७/०६८ मा जिल्ला विकास समितिबाट जेष्ठ नागरिक, असहाय एकल महिला, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको १२ लाख ८६ हजार आठ सय रुपैयाँ हिनामिना गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्न

मरेका मान्छेको नाममा सवा १० लाख भत्ता हिनामिना, दुई सचिवविरुद्ध मुद्दा

काठमाडौं : मृत्यु भइसकेका मानिसहरुको नाममा किर्ते गरी सामाजिक सुरक्षा भत्तावाफतको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सचिवविरुद्ध मुद्दा दायर गरेको छ।जाजरकोटको साविक लहँ गाविसका सचिव दोर्ण प्रसाद पौडेल र दिपक सुनार विरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी पाँच लाख ९३ हजार दुई सय रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।पौडेलले सामाजिक सुरक्षा भत

पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर

दाङ, ११ असार । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दा दर्तापछि पाँच जना पक्राउ परेका […]