काठमाडौँ – सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको अभियोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदायपुरका तत्कालीन पाँचजना गाविस सचिवविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बुधबार फर्जी नामावली र बील भरपाई बनाएर झण्डै दश वर्षसम्म भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो। उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको नाममा समेत भत्ता […]