दाङ, ११ असार । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दा दर्तापछि पाँच जना पक्राउ परेका […]