संसद छिर्न तिखारिँदै नयाँ सांसद

काठमाडौँ – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित माधव सापकोटा हिजोआज ‘सांसद’ बन्ने तयारीमा लागि परेका छन्। मंसिर ४ को चुनावले माओवादी केन्द्रका उम्मेदवारका रुपमा निर्वाचित भएर पहिलो पटक संसद छिरेका उनी आफू प्रभावकारी सांसद बन्न अध्ययन, खोजबिन र सोधपुछमा लागि परेको बताउँछन्। आइतबार संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरुसँग आफ्नो दैनिकीबारे सुनाउँदै उनले भने, ‘हिजोआज म संसदमा […]

सम्बन्धित सामग्री

संसद सचिवालय पुग्यो सांसद सापकोटालाई हटाउने पत्र

३० फागुन, काठमाडौं । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो । पत्र अनुसार […]

पार्टीकी सांसद गोमा लाभलाई हटाउन संसद सचिवालयलाई जनमतको पत्राचार

जनमत पार्टीले पार्टीको तर्फबाट समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयलाई पत्रचार गरेको छ ।

संसदलाई नैतिकताविहीन नबनाऔँः सांसद खान

काठमाडौँ – जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकता विहिन बनाउनु नहुने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताए। उनले विगतका दुई वटा संसद अधिवेशन नैतिकताविहीन भएको बताए। उनले संसदमा एकअर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरू बोल्दा ताली बजाउनेबाहेक केही हुन नसकेको बताए। उनले […]

हाजिर गर्दै निस्किए सांसद, कोरम नपुगेर संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्। एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे।…

संसद् पुनर्स्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढ्यो : सांसद सुवाल

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढेको बताएका छन्।भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान भाग २’ पुस्तकको सोमबार अनलाइनमार्फत विमोचन गर्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत् रहेको बताएका हुन्।नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेस गर्ने सम्भावना नरहेको सुवालले बताए। उनले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइँसराइँ

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

‘संसद पुनस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।...

कृष्ण थापालाई पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा, सांसद पद गुम्ने

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र बिहीबार संसद सचिवालयमा दर्ता भएको हो । यो जानकारीसँगै अब उनको सांसद पद स्वतः गुम्ने छ ।