कृष्ण थापालाई पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा, सांसद पद गुम्ने

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र बिहीबार संसद सचिवालयमा दर्ता भएको हो । यो जानकारीसँगै अब उनको सांसद पद स्वतः गुम्ने छ ।

सम्बन्धित सामग्री

कारबाही रोक्न माग गर्दै विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालयमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा  मंगलबार बसेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाउने गरी कारबाहीमा परेका एमालेका माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन्। मंगलबार एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद […]

माओवादीबाट एमाले गएर मन्त्री बनेका चार सांसदको पद गुम्यो

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद गुमेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आजको प्रतिनिधिसभा बैठकमा सुनाएसँगै उनीहरूको पद गुमेको हो। प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्। संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो। यसअघि ग...

माओवादी केन्द्रको कारबाहीपछि मन्त्री शाह आक्रोशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो सांसद पद खोसेको भन्दै शहरी विकासमन्त्री प्रभु शाह आक्रोशित बनेका छन् । मंगलबार मन्त्री शाहसँगै पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको सूचना संसद सचिवालयलाई माओवादी केन्द्रले दिएपछि मन्त्री शाह आक्रोशित बनेका हुन् ।