संसदको लबीमा कांग्रेस सांसद ईश्वरी न्यौपाने र एमाले सांसद नैनकला थापाबीचको विवाद के हो ?

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले संसद बैठकमा बोलेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले सांसद नैनकला थापाले अभद्र व्यवहार गरेको आरोप लागेको छ ।