काठमाडौँ – जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकता विहिन बनाउनु नहुने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताए। उनले विगतका दुई वटा संसद अधिवेशन नैतिकताविहीन भएको बताए। उनले संसदमा एकअर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरू बोल्दा ताली बजाउनेबाहेक केही हुन नसकेको बताए। उनले […]