३० फागुन, काठमाडौं । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो । पत्र अनुसार […]