दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई

काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको हो । १४औं महाधिवेशनमा देउवा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् । अमेरिकी दूतावासको फेशबुक पेजमार्फत दिईएको […]

सम्बन्धित सामग्री

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

नेपालले सभापतिमा पुनः निर्वाचित भएका देउवालाई दिए बधाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये  देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले […]

देउवा काँग्रेस सभापतिमा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिका लागि विजयी भएका हुन् । दोस्रो चरणको मतदानमा ४६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम […]

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

कांग्रेसको मोरङ सभापतिमा लिम्बू विजयी

काठमाडौं । नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित हुनु भएको छ । मंगलबार देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै कोइराला पक्षका लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी हुनु भयो भने गच्छदारले एक हजार ४२२ मत प्राप्त गर्नुभयो । लिम्बू डा. शेखर […]

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि काँग्रेस काठमाडौँ सभापतिमा निर्वाचित

नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे ।उपसभापतिमा राजकुमार

काठमाडौं कांग्रेस सभापतिमा सर्वाधिक मतसहित बानियाँ निर्वाचित

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ (सबुज) निर्वाचित भएका छन् । बानियाँले १९ सय ५७ सर्वाधिक मत प्राप्त गर्दै प्रतिद्धन्दी उपेन्द्र कार्कीलाई ९ सयले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मि निर्वाचित भएका छन् । केसीले १९ सय २२ मत र नकर्मीले […]

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]