देउवा काँग्रेस सभापतिमा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिका लागि विजयी भएका हुन् । दोस्रो चरणको मतदानमा ४६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम […]

सम्बन्धित सामग्री

महोत्तरी काँग्रेस : क्षेत्र नम्बर ३ को सभापतिमा राघवेन्द्र झा निर्वाचित

महोत्तरी काँग्रेस क्षेत्र नम्बर ३ को सभापतिमा राघेन्द्र झा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा उनी ३०९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लवराजा सिंहले २१६ मत ल्याएका छन् । सचिवमा रुद्रकिशोर कुमर र दिलीपकुमार चौधरी निर्वाचित भएका छन् । कुमर र चौधरीले क्रमशः ३०१ र २९३ मत प्राप्त गरेका छन् । सहसचिवमा भरतप्रसाद पाण्डेय, विनयकुमार मण्डल निर्वाचित भएका छन् उनीहरुले क्रमशः २९३ र ३०१ नै प्राप्त गरेका छन् ।त्यस्तै महिला सदस्य क (१)मा जयमुखी देवी २८२ मत, महिला सदस

क्षेत्रीय सभापतिमा महेश चौधरी निर्वाचित

नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन्।

काँग्रेस बर्दिया सभापतिमा संस्थापन पक्षका राठौर निर्वाचित

नेपाली काँग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् । राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।  राठौर संस्थापन स

काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित

नेपाली काँग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै विजयी भएका हुन्।...

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि काँग्रेस काठमाडौँ सभापतिमा निर्वाचित

नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे ।उपसभापतिमा राजकुमार

काँग्रेस तनहुँको सभापतिमा आले निर्वाचित

नेपाली काँग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । आज सम्पन्न भएको मत परिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित भएका छन् ।उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । उनीहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गरेका

काँग्रेस दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

दैलेख । नेपाली काँग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिवमा महेन्द्र शाही र कनक […]

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]

काँग्रेस स्याङजा सभापतिमा थापा निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा सभापतिमा राजु थापा निर्वाचित भएका छन् । थापाले १११७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याएका छन् । सभापतिमा थापा ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् । स्याङजामा २२५७ मतदाता रहेमा सभापतिको निर्वाचनमा २ हजार २१८ मत खसेको थियो । थापा काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ इतरको प्यानलबाट निर्वाचन लडेका थिए । यसअघि नेता श्रेष्ठ निकट रहेका थापाले हालको काँग्रेसको अधिवेशनमा तेस्रो धार बनाएर अगाडि

रुकुमपूर्वको सभापतिमा रोका निर्वाचित

नेपाली काँग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् ।  रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली काँग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्वसहायक मन्त्री भइसकेका छन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । जिल्ला कार्यसमितिको सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको सदस्यमा सङ्गिता बुढामगर