काठमाडौं कांग्रेस सभापतिमा सर्वाधिक मतसहित बानियाँ निर्वाचित

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ (सबुज) निर्वाचित भएका छन् । बानियाँले १९ सय ५७ सर्वाधिक मत प्राप्त गर्दै प्रतिद्धन्दी उपेन्द्र कार्कीलाई ९ सयले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मि निर्वाचित भएका छन् । केसीले १९ सय २२ मत र नकर्मीले […]

सम्बन्धित सामग्री

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत…

कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याउनुभयो । यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र […]

संस्थापन पक्षको लडाईले बाँके कांग्रेस सभापतिमा गौडेल निर्वाचित

काठमाडौं : बाँकेको कांग्रेस सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। दोस्रो चरणमा गएको निर्वाचनमा संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गर्दै गौडेल बाँके कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन पक्षमा दुई जना उम्मेद्वार हुँदा बिहीवार कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो। पहिलो चरणको निर्वाचनमा गौडेलले…

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा निर्वाचित भएका छन्।उनी मतगणना नसकिँदै सभापतिमा निर्वाचित भएका हुन्। बुधबार बिहान २ बजेसम्म ३८१९ गणना हुँदा देउवाले २२८८ मत प्राप्त गरेका छन्।कांग्रेसको सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। देउवाले मत गणना नसकिँदै ५० प्रतिशतभन्दा बढी अर्थात २२८८ मत प्राप्त गरेका छन्।दोस्रो चरणमा भएको मतदानमा ४५६४ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २२८३ मत आवश्यक पर्छ।पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नस

कांग्रेस सोलुखुम्बु सभापतिमा शेर्पा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै नाम्गेल जाङ्बु शेर्पा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पा ५१३ मत पाएर सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बस्नेतले ३७१ मत ल्याउनुभएको छ । शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको […]

कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागलुङ सभापतिमा जितबहादुर शेरचन निर्वाचित हुनु भएको छ । गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट कृष्णप्रसाद सिटौला समूहका शेरचन विजयी हुनु भएको हो । शेरचनले आठ सय ७३ मत ल्याउनु भएको थियो भने रामचन्द्र पौडेल समूहका जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत मात्रै ल्याउनु […]

कांग्रेस कपिलबस्तु सभापतिमा अब्दुलकलाम खाँ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस कपिलबस्तु सभापतिमा रामचन्द्र पौडेलनिकटका अब्दुलकलाम खाँ निर्वाचित हुनु भएको छ । उहाँले नौ सय २८ मत ल्याउनु भई सभापतिमा निर्वाचित हुनु भएको हो । सभापतिका अर्का उम्मेदवार संस्थापन पक्षका राजेश आचार्यले आठ सय १९ मत ल्याउनु भएको छ । कपिलबस्तु कांग्रेसको कार्यसमितिका अधिकांश पदमा पौडेल पक्षका नेताले जित्नु भएको छ ।

लमजुङमा संस्थापन समूहका टकराज गुरुङ सभापतिमा निर्वाचित

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी संस्थापन निकट हुन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा विजयी गुरुङले ६६९ मत पाए भने उनका अर्का प्रत्यासी गमप्रसाद गुरुङले ५३६ मत पाए । टकराज १३ औं महाधिवेशनमा भने सभापति पदमै पराजित भएका […]

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

कांग्रेस मुस्ताङकाे सभापतिमा थकाली र मनाङमा गुरुङ निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस मुस्ताङको जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन्।शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। पूर्व वाणिज्यमन्त्री समेत रहेका थकाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन्।यस्तै मनाङको कांग्रेस सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापति बनेका हुन्।मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार आजबाट हिमाली जिल्लामा कांग्रे