कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये  देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले […]

सम्बन्धित सामग्री

कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

माधव नेपाल र बाबुराम भट्टराईद्वारा कांग्रेस सभापति देउवालाई बधाई

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिनुभएको हो ।  अध्यक्ष नेपालले ट्विट गर्दै लेख्नुभएको छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ दोस्रो कार्यकालका लागि न...

कांग्रेस सभापति जितेका देउवालाई माधव नेपालको बधाई !

नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना दिएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले बधाई दिएका हुन् । अध्यक्ष नेपालले ट्विटरमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

फेरि कांग्रेस सभापतिमा उम्मेदवारी दिनुभएका देउवाको यस्तो छ विगत

काठमाडौं । प्रधानमन्त्री एवं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा जारी कांग्रेसको औं १४ महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुभएको छ । बिसं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा २०२१ सालदेखि नेपाल द्यिार्थी संघ (नेबिसंघ)बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष […]

सुदूरपश्चिममा देउवा प्यानलका बलायर सभापतिमा निर्वाचित

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा बीरबहादुर बलायर विजयी भएका छन् । संस्थापन पक्षका बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शनिवार भएको मतदानमा खसेको १ हजार ३ मत मध्ये बलायरले ६८८ मत प्राप्त गरेका छन् भने मिश्रले २८० मत प्राप्त गरे । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रभाव रहेको गृहप्रदेशमा भएको जीतले संस्थापन पक्ष उत्साहित छ । सुदूरपश्चिमको उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् ।  महामन्त्रीमा देउवा पक्षकै न...

कांग्रेसको कञ्चनपुर सभापतिमा बोगटी निर्वाचित

१२ मंसिर, धनगढी । नेपाली कांग्रेसको कञ्चनपुुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । बोगटीले ८०६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी बहादुर सिंह थापाले ७१५ मत ल्याएका प्रचारप्रसार विभाग प्रमुख चक्र महताले जानकारी दिए । सभापतिमा निर्वाचित बोगटी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक निकटका हुन् । बोगटी २०७४ सालमा भएको स्थानीय […]

दैलेखमा १९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस सभापति

दैलेख, १९ भदौ । दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति […]