कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

सम्बन्धित सामग्री

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ । कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित […] The post देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।...

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।   मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँद

डडेल्धुरामा देउवा सातौँ पटक निर्वाचित, सागर ढकाल झन्डै आधा मतले पछि

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि अपराजित रहे । केही बेर अघि सम्पन्न मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् […]

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे ।

कांग्रेसले हटाएका कर्ण मल्ल कांग्रेस बीपीकाे वरिष्ठ उपसभापति

कैलाली । नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कर्ण मल्ललाई कांग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ । बुधबार सम्पन्न कांग्रेस बिपी कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले मल्ललाई बरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो । प्रतिनिधि सभा तर्फ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको क्षेत्रको प्रदेश सभामा मल्ल विजयी भएका थिए । कांग्रेस जिल्ला […]

कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

धनगढी- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका…

कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

धनगढी- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका…

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार - Naya Patrika

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि...पूरा पढ्नुहोस् »