कांग्रेसको मोरङ सभापतिमा लिम्बू विजयी

काठमाडौं । नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित हुनु भएको छ । मंगलबार देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै कोइराला पक्षका लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी हुनु भयो भने गच्छदारले एक हजार ४२२ मत प्राप्त गर्नुभयो । लिम्बू डा. शेखर […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनः महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जशवन्त पौडेल सभापतिमा विजयी

मोरङ – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार जशवन्त पौडेलले एक हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। मंगलबार घोषणा गरिएको मतपरिणाममा विद्यार्थी नेता पौडेलले १ हजार ६ सय ८९ मत पाए। उनको निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७ सय ८४ मत पाए। अनेरास्ववियुका […]

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्। मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका दिलीप गच्छदारले १ हजार ४२५ मत पाए। मोरङमा कुल ३ हजार ५१७ मतदाता भए पनि मंगलबार भएको दोस्रो निर्वाचनमा ३ हजार ३६० जनाले […]

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले फेल खाएको छ । पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका […] The post कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोरङ काँग्रेस सभापतिमा शेखर निकट डिगबहादुर लिम्बु विजयी

नेपाली काँग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु नै दोहोरिएका छन् । संस्थापन इत्तर समूहमा शेखर कोइराला निकटलिम्बुले संस्थापन पक्षका दिलीप गच्छदारलाई पराजित पुनः सभापति बन्न सफल भएका हुन् । १३ औं महाधिवेशनमा लिम्बु शेरबहादुर देउवा समूहबाट मोरङ सभापतिमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुनः निर्वाचित भएका छन् ।लिम्बुले १ हजार ९ सय ६ मत ल्याएका थिए गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीन

नेपाली कांग्रेस मोरङ सभापतिमा लिम्बू विजयी

काठमाडौं । नेपाली कांग्रेस, मोरङको सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । लिम्बू एक हजार ९०६ मत प्राप्त गरी विजयी भएका हुन् ।  सभापति पदका लागि कुल  तीन हजार २५६ मत खसेकोमा सभापति पदका प्रत्यासी लिम्बूले एक हजार ९०६ मत प्राप्त गरेका हुन् । अर्का प्रत्यासी दिलिप गच्छदारले एक हजार...

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बु विजयी

कांग्रेस मोरङको सभापतिमा निवर्तमान सभापति डिगबहादुर लिम्बु विजयी भएका छन् । उनी संस्थापन पक्षका प्रतिस्पर्धी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पराजित गर्दै दोस्रो पटक सभापति भएका हुन् ।

मोरङ कांग्रेस सभापतिमा शेखर निकट लिम्बू विजयी

नेपाली काँग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। सभापतिका दाबेदार शेखर कोइराला निकट लिम्बूले नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको संस्थापन निकट दिलीप गच्छदारलाई पराजित गरेका हुन्।

मोरङ कांग्रेस सभापतिमा शेखर निकट लिम्बू विजयी

नेपाली काँग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। सभापतिका दाबेदार शेखर कोइराला निकट लिम्बूले नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको संस्थापन निकट दिलीप गच्छदारलाई पराजित गरेका हुन्।

मोरङ क्षेत्र नम्बर ६ मा तामाङ विजयी

बुधबार सार्वजनिक मत परिणाम अनुसार तामाङ क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।