दलित महिलाका दुःख

देशको अधिकांश क्षेत्रका दलित बस्ती पखेरो, भिरालो खोँच या उत्पादन नहुने सुक्खा र बन्जर स्थानमा रहेका देखिन्छन् । एकाध बस्ती समथर र टार क्षेत्रमा पनि छन्, तर उनीहरूसित जग्गाजमिन असाध्यै थोरै...

सम्बन्धित सामग्री

एक डेरावालको दुःख–वर्णन

श्रीमान्‌ले सिंगल केटीलाई रुम नदिने भन्नुभो नानी ।’‘तपाईंले त नपाएको रुम हामी (दलित) ले झन् कसरी पाउनु !’ ‘मधेशीलाई त नदिने, उनीहरूले धेरै पानी सक्छन् ।’‘काठमाडौंमा सिंगल कोठा खोजेर हुन्छ ? त्यो पनि धारोमा पानी खस्ने ? मरेनी पाउँदिनौ ।’

पुजार सार्कीमा दलितको कथा

जातीय विभेदको विषयवस्तु समेटिएको चलचित्र ‘पुजार सार्की’ को भिडियो प्रवर्धन सामग्री मङ्गलबार सार्वजनिक गरिएको छ । पुजार सार्कीमा दलित समुदायले पाएको दुःख, कष्ट र हन्डरलाई देख्न सकिन्छ ।

२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुरभन्दा तल बनाइयो: सहमहामन्त्री परियार

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले २१औं शताब्दीमा पनि दलित समूदायप्रतिको विभेद हट्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । बिहीबार कांग्रेस महासमिति बैठकको समापनसत्रमा आयोजित समारोहमा बोल्दै उनले दलित समूदायलाई कुकुर भन्दा पति तल्लो व्यवहार गरिएको बताए । ‘२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुर भन्दा तल बनाइयो । छोइछिटो गरियो । यस्ता […]

‘टिकटकलाई होईन, जाजरकोटलाई ध्यान दे सरकार !’

काठमाडौं, ५ मंसिर । दलितका लागि दलित आन्दोलनका प्रमुख संयोजक खगेन्द्र सुनारले सरकारले टिकटकमा भन्दापनि जाजरकोटका भूकम्प प्रभावितलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जाजरकोट भूकम्पले हल्लिँदा काठमाडौंलाई पनि दुःख लाग्नुपर्ने उनको भनाई छ । जाजरकोटमा भूकम्प गएदेखि उद्धार, व्यवस्थापन, राहत […]

क्वेर आन्दोलनमा जातको प्रश्न

एकातिर परिवारले छोराको नाममा राखिदिएको नामले उनको लैंगिक पहिचान बोक्दैनथ्यो, अर्कोतिर जातकै कारण पाइला–पाइलामा हुने विभेद र अपमान । दलित भएकै कारण भोग्नुपर्ने जातीय विभेदबाट बच्न उनले के गरिनन् ? नाम फेरिन्, थर समेत ब्राह्मण समुदायकै राखिन् ।

निर्वाचन आयोगले सुकुम्बासीलाई अनावश्यक दुःख दियो : किसान महासंघ

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले निर्वाचन आयोगले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई अनावश्यक दुःख दिएको बताएको छ । निर्वाचन आचारसंहित लागू हुनुअघि भएका कामलाई रोकेर आयोगले अनावश्यक निर्देशन दिएको महासंघको आरोप छ ।सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गर्नका लागि शक्तिशाली राष्ट्रिय भूमि आयोग गठन गरेको र सो आयोगले देशभर लगत संकलन, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण

विपन्न दलित र असहायका लागि २४ घर निर्माण हुँदै

शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए।...

छुवाछूत गर्ने धार्मिक र सांस्कृतिक चेतना भत्काऊ

छुवाछूत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौ वर्षदेखि भोग्दै आएकालाई यसको पीडा भयावह छ । सधैँ चहराइ रहने घाउ भएको छ । आफू मान्छे हुन नपाएको दुःख छ । विश्वव्यापी नियम, कानुन र ऐनले बराबरी भनेको हकदार बन्न नपाउँदाको अभाव खट्केको छ । मान्छे हुन नपाउनुभन्दा अर्को ठूलो पीडा र विस्मय संसारमा अर्को के होला र ? अरु सबैले पढ्ने सरकारी अनुदानबाट सञ्चालित शैक्षिक स्थलमा सहज पहुँच नहुनु र पढ्ने चाह गरेर जाँदा दलित बालबालिका भनेर निकालिनुको दुखाइ कस्तो होला हामी अनुमान मात्र ग

बागलुङका दलित बस्तीको पीडा : ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ । पवित्रा विश्वकर्माकामा दुई वटा भैँसी छन् । लैनोमा तिनले पुगे सरी दूध दिन्छन् । दुःख जिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । ‘दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्’, ४३ वर्षीया विश्वकर्माले दुखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती […]

दलित हुनुका दुःख : काम गर्छन् ज्याला पाउदैनन्

हुम्ला । पुस्तौदेखि चल्दै आएको हुम्लाको लगी प्रथा २१ औं शताब्दीसम्म पनि जस्ताको तस्तै छ । देशमा संघिय गणतन्त्र शासन व्यवस्था लागू भए पनि यहाँका दलित समुदायहरु खाना, नाना र छानाका लागि यो प्रथा अगाल्न विवस छन् । क्षेत्री बाहुन ठकुरीहरुको दिनभरि काम गरेर विहान बेलुका छाक टार्न ज्याला स्वरुप केहि अन्नपात लिएर गरिने […] The post दलित हुनुका दुःख : काम गर्छन् ज्याला पाउदैनन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.