Use App
Read now
(current)
Download
कान्तिपुर
बैशाख २०८१
एक डेरावालको दुःख–वर्णन
श्रीमान्ले सिंगल केटीलाई रुम नदिने भन्नुभो नानी ।’‘तपाईंले त नपाएको रुम हामी (दलित) ले झन् कसरी पाउनु !’ ‘मधेशीलाई त नदिने, उनीहरूले धेरै पानी सक्छन् ।’‘काठमाडौंमा सिंगल कोठा खोजेर हुन्छ ? त्यो पनि धारोमा पानी खस्ने ? मरेनी पाउँदिनौ ।’
पूर्ण विवरण