बागलुङका दलित बस्तीको पीडा : ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ । पवित्रा विश्वकर्माकामा दुई वटा भैँसी छन् । लैनोमा तिनले पुगे सरी दूध दिन्छन् । दुःख जिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । ‘दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्’, ४३ वर्षीया विश्वकर्माले दुखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती […]