हुम्ला । पुस्तौदेखि चल्दै आएको हुम्लाको लगी प्रथा २१ औं शताब्दीसम्म पनि जस्ताको तस्तै छ । देशमा संघिय गणतन्त्र शासन व्यवस्था लागू भए पनि यहाँका दलित समुदायहरु खाना, नाना र छानाका लागि यो प्रथा अगाल्न विवस छन् । क्षेत्री बाहुन ठकुरीहरुको दिनभरि काम गरेर विहान बेलुका छाक टार्न ज्याला स्वरुप केहि अन्नपात लिएर गरिने […]
The post दलित हुनुका दुःख : काम गर्छन् ज्याला पाउदैनन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.