२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुरभन्दा तल बनाइयो: सहमहामन्त्री परियार

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले २१औं शताब्दीमा पनि दलित समूदायप्रतिको विभेद हट्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । बिहीबार कांग्रेस महासमिति बैठकको समापनसत्रमा आयोजित समारोहमा बोल्दै उनले दलित समूदायलाई कुकुर भन्दा पति तल्लो व्यवहार गरिएको बताए । ‘२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुर भन्दा तल बनाइयो । छोइछिटो गरियो । यस्ता […]