एकातिर परिवारले छोराको नाममा राखिदिएको नामले उनको लैंगिक पहिचान बोक्दैनथ्यो, अर्कोतिर जातकै कारण पाइला–पाइलामा हुने विभेद र अपमान । दलित भएकै कारण भोग्नुपर्ने जातीय विभेदबाट बच्न उनले के गरिनन् ? नाम फेरिन्, थर समेत ब्राह्मण समुदायकै राखिन् ।
काठमाडौँ- चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सिजन-२ आजदेखि प्रसारणमा आउने भएको छ । समता फाउन्डेशनले शुरू गरेको उक्त कार्यक्रम जात सबैको साझा मुद्दा हुनुपर्छ भन्ने सन्देश दिँइदै आएको छ । कान्तिपुर टेलिभिजनमा आजदेखि प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने उक्त कार्यक्रममा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, […]
काठमाडौँ– समता फाउण्डेशनले शुरु गरेको ‘जातको प्रश्न’को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि शुरु हुने भएको छ। फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जातजातीले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो। कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए। उनले एक मानवले अर्को […]
जात व्यवस्थाले सिर्जना गरेको विभेदविरूद्धको प्रतिरोधलाई सशक्त बनाउने अभियान स्वस्प टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ भएको छ । समता फाउण्डेशनले निर्माण गरेको जातको प्रश्न गत वर्ष १२ अंक प्रसारण भएको थियो । शनिवार एक कार्यक्रमका आयोजना गरी शुभारम्भ गरिएको हो ।
समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुरु हुने भएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको हो ।कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन ग
आर. मानन्धर-
जातको उत्तर
केही समयअघि एउटा टिभी कार्यक्रम चलेको थियो - जातको प्रश्न। नायक राजेश हमाल नै प्रस्तोता रहेको त्यो कार्यक्रम चाँडै नै बन्द गरियो। तर जातको उत्तर पाइएको छैन। अब दलित, गैरदलित सबै मिलेर जातको उत्तर खोज्नु आवश्यक छ।
जात के हो? जातको अर्थ के हो? धेरै जटिलता…
यी सबै आधारहरूपछि मलाई मान्छेको पुर्खाको अभिलेख राख्ने डीएनएचाहिँ अकाट्य आधार बन्छ कि भन्ने लाग्यो । जात पुर्खाको नासो हो । परिवारमा सर्दै आएको मान्यता हो । त्यसैले पनि डीएनएमा यसका बारेमा केही न केही त हुनुपर्छ भन्ने थियो ।
जातको प्रश्नमा समाजमा जरा गाडेर बसेको एउटा विभेदलाई प्रष्ट रुपमा देखाइएको छ। जातकै कारण मारिएकाहरुको पिडालाई समेटिएको छ। जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो।
२५ फागुन, काठमाडौं । जात व्यवस्थासम्बन्धी प्रश्नहरु उठाएको टेलिभिजन संवाद कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ : एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका ११४ देशबाट परेका ४२५ भन्दा धेरै आवेदन परेका ‘जातको प्रश्न’अन्तिम ३० मा परेको […]
‘जातको प्रश्न’ कार्यक्रम प्रसारण भइरहेकै बेला आफ्नो लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको घटनाप्रति कार्यक्रम निर्माता ‘समता फाउन्डेसन’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।