अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले निर्वाचन आयोगले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई अनावश्यक दुःख दिएको बताएको छ । निर्वाचन आचारसंहित लागू हुनुअघि भएका कामलाई रोकेर आयोगले अनावश्यक निर्देशन दिएको महासंघको आरोप छ ।सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गर्नका लागि शक्तिशाली राष्ट्रिय भूमि आयोग गठन गरेको र सो आयोगले देशभर लगत संकलन, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण