अपेक्षित टिमको हुलमा ताजाकिस्तान

१८ माघ, काठमाडौं । कतारमा चलिरहेको एसियन कप २०२३ क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम १६ को अन्तिम खेलमा इरान विजयी रह्यो । उसले सिरियालाई टाइब्रेकरमा हरायो । यससँगै अन्तिम आठको समीकरण पनि तयार भयो र यसको सबैभन्दा ठूलो विशेषता हो, अपेक्षित टिमको हुलमा ताजाकिस्तान । खास कुरा के भने ताजाकिस्तानले यहाँसम्मको यात्रा गर्नेछ […]

सम्बन्धित सामग्री

प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : डा. शेखर कोइराला

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट नयाँ सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार विज्ञप्ति निकालेर उनले संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने पनि बताएका छन् । ‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित […]

‘अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ । पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको […]

देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन सकेन : मुख्य सचिव

सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् ।उनले  विगतका कमी कमजोरीबाट शिक्षा लिँदै मुलुकको दु्रततर एवं सर्वाङ्गिण विकासमा लाग्नुपर्ने बताए। बुधवार १९ औँ...

अपेक्षित नतिजा नआएको राप्रपाको निष्कर्ष

राप्रपाले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ।  यद्यपि निर्वाचनको क्रममा पार्टीका नेता कार्यकर्ताहरु परिचालित हुने, उम्मेदवार बन्ने, विजयी हुने र मतदातासँग हातेमालो गर्ने क्रमले पार्टी संरचनामा सकरात्मक प्रभाव संचार भएको राप्रपाको भनाइ छ । पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले एकातर्फ प्रतिष्पर्धी दलहरूको गठबन्धन र अर्कोतर्फ तयारी अभाव हुँदा अपेक्षित नतिजा नआएको उल्लेख गरेका छन् । तर, राप्रपा

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताइन् ।  उनले प्रधानमन्त्री देउवाको भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि मितिको घोषणा हुने बताइन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।  प्रवक्ता लम्सालले अमेरिकी स्टेट

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आज (आइतबार) मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो बताएकी हुन् । प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणको कुरा चलिरहेको छ । यो भ्रमण अपेक्षित छ ।’ भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य भएकोले मिति तय हुन समय लाग्ने उनले बताइन् […]

क्लिनफिडको अपेक्षित प्रभाव देखिएन

सरकारले नेपालमा विदेशी विज्ञापनरहित टेलिभिजन प्रसारण (क्लिनफिड) लागु गरेको आइतबार एक वर्ष पूरा भएको छ । विज्ञापन बजारले क्लिनफिड लागु भएयता अपेक्षित लाभ लिन नसके पनि विदेशी भाषामा बनेका विज्ञापनको दबदबाबाट भने केही टाढा देखिएको छ । एक वर्षयता नेपाली टेलिभिजनका लागि स्थानीय भाषामै विज्ञापन निर्माण हुने क्रम बढ्दो छ ।क्लिनफिड लागु भएपछि नेपालको विज्ञापन […]

निशाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन : अस्पताल

काठमाडौं : मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालमा उपचार भइरहेको ३ महिनासम्म पनि निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको निशाका बुवा प्रेम प्रसाद घिमिरेले बताए। 'छोरीको स्वास्थ्यमा सोचेजस्तो सुधार हुन सकेको छैन। तीन महिनामा धेरै सुधार हुनुपर्ने थियो तर हुन सकेन…

नर्भिक अस्पतालले भन्यो–‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन’

नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर […]