प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताइन् ।  उनले प्रधानमन्त्री देउवाको भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि मितिको घोषणा हुने बताइन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।  प्रवक्ता लम्सालले अमेरिकी स्टेट

सम्बन्धित सामग्री

नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्छ : परराष्ट्र मन्त्रालय

नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ ।  परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् ।  ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपाल सधैँभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसै साता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ ।

अमेरिकालाई एसपिपी अस्वीकारको पत्र पठाएका छैनौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन्। पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथि मितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यमहरूलाई जानकारी दिने स्पष्ट पारि

एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौँ- सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणबारे कुरा चलिराखेकाे छ : परराष्ट्र मन्त्रालय

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनुभएको हो । पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयाे, भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । भ्रमणमा निमन्त्रणा गर्ने र त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै तयारी पुगेपछि उ...

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आइतबार मन्त्रलयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण बारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पारेकी हुन् ।

रुसको सुरक्षा प्रस्तावमा आयो पश्चिमको जवाफ : रुसी परराष्ट्र मन्त्रालय

अमेरिका र नेटोसमक्ष गत डिसेम्बर महिनामा रुसको परराष्ट्र मन्त्रालयले पठाएको दुईवटा सुरक्षा प्रस्तावमा जवाफ आएको रुसको परराष्ट्र मन्त्रालयले बुधवार जानकारी दिएको छ ।  उक्त प्रस्तावमा रुसले नेटोलाई पूर्वतर्फ थप विस्तार नगर्न आग्रह गरेको छ । अनि रुसका सीमा नजिक सेना, क्षेप्यास्त्र, जहाज र विमानको तैनाथीको सीमा तोक्न पनि भनेको छ ।  जवाफ लिखितमा प्राप्त नगरेको रुसका परराष्ट्र राज्यमन्त्री अलेक्जेन्डर ग्रुश्कोले बताए ।  ‘हामी प्रतीक्षामा छौं । उनीहरूले यस साताको अन्त्यसम्ममा लिखित जवाफ पठाउने प्रतिज्ञा गरेका छन्,&...

परराष्ट्र मन्त्रीको सपथ लिँदै नारायण खड्का, आजै अमेरिका जाने

परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।