प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आज (आइतबार) मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो बताएकी हुन् । प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणको कुरा चलिरहेको छ । यो भ्रमण अपेक्षित छ ।’ भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य भएकोले मिति तय हुन समय लाग्ने उनले बताइन् […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको अमेरिका भ्रमण अझै अनिश्चित, एसपीपीबारेको पत्र पनि पठाइएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने भनिए पनि अहिलेसम्म भ्रमणको मिति तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण कहिले हुने भन्ने निश्चित नभएको जानकारी दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नियमति पत्रकार सम्मेलनमा भ्रमणबारे अझै स्पष्ट जानकारी नभएको बताइन् । उनले एउटा मितिलाई लिएर कुरा अघि बढेको...

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताइन्। पत्रकारले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमिति घोषणा हुने र उपयुक्त समयमा त्यसबारे […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आइतबार मन्त्रलयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण बारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पारेकी हुन् ।

अमेरिका भ्रमण र एसपीपीबारे परराष्ट्रमन्त्रीको अस्पष्ट जवाफ

३१ जेठ, काठमाडौं । प्रधानमन्त्रीको अमेरिका भ्रमण र प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे संसदमा निरन्तर प्रश्न उठेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले जवाफ दिएका छन् । परराष्ट्र मन्त्रालयको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री खड्काले अमेरिका भ्रमण र एसपीपीबारे पनि बोलेका हुन् । तर उनले न त प्रधानमन्त्रीको अमेरिका भ्रमण हुने […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण तयारीबारे शंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।  मंगलबार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।  उनले दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन, आपसी सम्बन्धलाई...

२० वर्षपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा असारको दोस्रो साता अमेरिका भ्रमणको तयारी सुरु भएको छ । नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको परराष्ट्र स्रोतले जानकारी दियो । यसअघि देउवा २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुईपटक (सन् १९६० र […] The post २० वर्षपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.