नर्भिक अस्पतालले भन्यो–‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन’

नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर […]

सम्बन्धित सामग्री

बिरामी मितलाई भेट्न नर्भिक अस्पताल पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका […]

प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए ।उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिए । नर्भिक अस्पतालका चिकित्सक तथा […]

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए ।  दम रोगबाट पीडित उनलाई

वैद्य भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं : बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।  एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

कोरोना संक्रमणपछि पूर्वराजारानी नर्भिक अस्पताल भर्ना

काठमाडौं। कोरोनाबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। आज दिउँसो १ बजे उपचारका लागि पूर्वराजा शाह दम्पतिलाई अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा दम्पतिमा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। केही दिनअघि भारतको कुम्भमेलामा सहभागी भएर शाह दम्पति स्वदेश फर्किएका थिए।

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]

नेता श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगे सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । काँग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रबार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना समेत गरेका थिए ।काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई सास फेर्न समस्या भएपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।आइतबार सीसीयुमा राखेर उपचार गरिएपनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।