काठमाडौं : मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ।
अस्पतालमा उपचार भइरहेको ३ महिनासम्म पनि निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको निशाका बुवा प्रेम प्रसाद घिमिरेले बताए।
'छोरीको स्वास्थ्यमा सोचेजस्तो सुधार हुन सकेको छैन। तीन महिनामा धेरै सुधार हुनुपर्ने थियो तर हुन सकेन…