अपेक्षित नतिजा नआएको राप्रपाको निष्कर्ष

राप्रपाले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ।  यद्यपि निर्वाचनको क्रममा पार्टीका नेता कार्यकर्ताहरु परिचालित हुने, उम्मेदवार बन्ने, विजयी हुने र मतदातासँग हातेमालो गर्ने क्रमले पार्टी संरचनामा सकरात्मक प्रभाव संचार भएको राप्रपाको भनाइ छ । पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले एकातर्फ प्रतिष्पर्धी दलहरूको गठबन्धन र अर्कोतर्फ तयारी अभाव हुँदा अपेक्षित नतिजा नआएको उल्लेख गरेका छन् । तर, राप्रपा

सम्बन्धित सामग्री

चुनावमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो ।   प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ । बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराएको भन्दै  निर्वाचन आयोग र सरकारल

चुनावमा धाँधली भएको झलनाथको निष्कर्ष, कानुनी उपचार खोज्ने (विज्ञप्तिसहित)

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका दुवै सिटमा निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेकाले कानुनी उपचार खोज्ने बताएका हुन् ।‘मतदानको प्रक्रिया सुरुदेखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु प

काँग्रेसका कारण स्थानीय तहमा लक्ष्य अनुसार नतिजा आउन सकेन : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको बताए । माओवादीलाई […]

एकीकृत समाजवादीको प्रारम्भिक निष्कर्ष, चुनावमा गठबन्धनबाट धोका भयो

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबाट धोका भएका कारण सम्मानजनक नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ । केन्द्रीय सचिवालयको शनिबारबाट सुरु भएको बैठकले गठबन्धनभित्रैबाट भएको...

निर्वाचनको नतिजा सन्तोषजनक रहेको सत्तागठबन्धनको निष्कर्ष

जिसस र कार्यपालिकामा पनि तालमेल गर्ने सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय...

केपी ओलीको निष्कर्ष : पार्टीभित्रको अन्तर्घातले चुनाव हारियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय चुनावमा सोचेअनुसार आफ्नो पक्षमा नतिजा नआएको निष्कर्ष सुनाएका छन् ।  बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए । ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनमा आफ्ना पक्षमा सकरात्मक परिणाम नआएको निष्कर्ष निकालेको छ । मंगलबार दिउँसो १:२० बजेसम्म प्राप्त विवरण अनुसार एकीकृत समाजवादीले चार पालिका प्रमुख र ८ उपप्रमुख जितेको छ। त्यस्तै प्रमुखमा १५ स्थान र उपप्रमुखमा ११ स्थानमा अग्रता लिइरहेको छ । यो नतिजा आफूहरुले अपेक्षा गरेजति नगरेको प्रतिक्रया […]

रंगशाला र जर्सी दुवै रातो भएका कारण ‘होम गेम’मा खराब नतिजा : सोल्सायर

काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले घरेलु मैदानमा खराब नतिजा आउनुमा रंगशालाको रंग भएको निष्कर्ष निकालेको छ। सोल्सायरले रंगशाला र जर्सी दुवै रातो भएका कारण खेलाडीलाई खेल्न गाह्रो भएको बताए। युनाइटेडले पछिल्लो समय रंगशालाको तल्लो भागलाई कालो रंगको कपडाले छोपेको छ। युनाइटेड जारी सिजन लिगको अवे खेलमा अपराजित छ। युनाइटेडले आज राति युरोपा लिगमा ग्रानाडाविरुद्ध घरेलु मैदानमा खेल्नेछ।