दार्चुला : सदरमुकामबाट करिव २६ कोष उत्तरपूर्वमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा न सडक पुगेको छ, न त विजुली नै। दिउँसो बादल लाग्यो भने सञ्चार सेवाबाट पनि बञ्चित हुनुपर्ने बाध्यता छ खण्डेश्वरीवासीको।
भौगोलिकरूपमा विकट ६ वटा वडा भएको गाउँपालिकाको केन्द्र मात्र होइन, कुनै पनि वडा न सडक सञ्जालसँग जोडिएको...