जुम्लासहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको सडक डिभिजन कार्यालय जुम्ला वर्षौंदेखि न्यून कर्मचारीको भरमा चलेको छ । पर्याप्त प्राविधिक जनशक्ति हुनुपर्ने कार्यालयमा वर्षौदेखि ६ जना कर्मचारीकै भरमा तीन जिल्ला हेर्ने सडक डिभिजन जुम्ला मुस्किलले विकास निर्माणका काम गर्दै आएको हो । भौगोलिक हिसाबले विकट कर्णालीमा मौसमी प्रतिकूलताले मुस्किलले वर्षमा तीन […]