दुई कर्मचारीको भरमा गुल्मी कारागार

कर्मचारी अभावमा कैदीबन्दीलाई अस्पतालदेखि अदालतसम्म पुर्‍याउन पनि करारका सहयोगी परिचालन गुल्मी कारागारमा ७१ कैदीबन्दी छन् । तर, कारागार दुई कर्मचारीको भरमा छ । कैदीबन्दी बिरामी हुँदा अस्पताल र पेसी बकपत्र गर्न अदालत लैजानसमेत...

सम्बन्धित सामग्री

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

गलकोट– बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नहुँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आउनुभएका दर्ता अधिकारी नारायण शर्माले […]

६ कर्मचारीका भरमा सडक डिभिजन

जुम्लासहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको सडक डिभिजन कार्यालय जुम्ला वर्षौंदेखि न्यून कर्मचारीको भरमा चलेको छ । पर्याप्त प्राविधिक जनशक्ति हुनुपर्ने कार्यालयमा वर्षौदेखि ६ जना कर्मचारीकै भरमा तीन जिल्ला हेर्ने सडक डिभिजन जुम्ला मुस्किलले विकास निर्माणका काम गर्दै आएको हो । भौगोलिक हिसाबले विकट कर्णालीमा मौसमी प्रतिकूलताले मुस्किलले वर्षमा तीन […]

पर्यटन बोर्डमा हचुवाको भरमा बजेट नल्याउन कर्मचारीको ज्ञापनपत्र

काठमाडौँ । विगत एक महिनादेखि बजेट बनाउने क्रममा रहेको नेपाल पर्यटन बोर्डको सञ्चालक समितिलाई त्यहाँ कार्यरत कर्मचारीले हचुवाको भरमा चुनावी बजेट नल्याउन हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बोर्डका एक प्रबन्धकका अनुसार सञ्चालक समितिले गठन गरेको बजेट उपसमितिले पर्यटकको संख्या ७ लाख पुग्ने अनुमानका आधारमा चालु वर्षमा १ अर्ब २० करोड रुपैयाँ आय-व्यय प्रक्षेपणसहितको बजेट नल्याउन […]

विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने

काठमाडौँ । देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरूले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरू तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्दासमेत दरबन्दी बिना कार्यरत उनीहरू तलब वृद्धिबाट वञ्चित भए […]

विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने

अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्दासमेत दरबन्दी बिना कार्यरत उनीहरु तलब वृद्धिबाट वञ्चित भए ।विद्यालय सहयोगीले अहिले मासिक ८ हजार र लेखापालले १३ हजार ५०० रूपैयाँ पारिश्रमिक पाउँछन् । श्रम ऐन २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोके पनि सामु

प्रदेश १ मा कर्मचारी अभाव

इलाम । प्रदेश नम्बर १ मा लोकसेवा आयोगले कर्मचारीको माग नआएका कारण कर्मचारीको पूर्ति हुन नसकेको बताएको छ । प्रदेश सरकारले नै कर्मचारीको माग नगरेको आयोगको भनाई छ । प्रदेशमा कर्मचारी अभाव भएता पनि राजनीतक स्वार्थका कारण स्थायी कर्मचारीको माग नभएको आयोगले तर्क गरेको छ । आवश्यक कर्मचारीको ४० प्रतिशत मात्रै कर्मचारीको भरमा प्रदेशभरका कार्यालयले […]

दुई कर्मचारीको भरमा तीन जिल्ला

बागलुङ । बागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङमा हाल दुई जना मात्रै कर्मचारी छन् । वि.स.२०७४ सालमा स्थापना भएदेखि नै न्यून कर्मचारी राखेर कार्यालय संचालन हुँदै आएको हो । तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा छन् । एक जना अधिकृत र एक जना प्राविधिक सहायकको भरमा […]

डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

लमजुङ – डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् । ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार वन रक्षकको सबैभन्दा बढी अभाव छ । २७ जना […]

प्रशासकीय अधिकृतद्वारा नियुक्त कर्मचारीको सम्झौता कार्यपालिकाबाट रद्द

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले सरुवा भएर जानुअघि करार सेवामा नियुक्त गरेका पाँचजना कर्मचारीको करार सम्झौता मंगलबार रद्द गरिएको छ।सम्झौता भएकै दिनदेखि लागु हुने गरी करार सम्झौता नगरपालिकाको कार्यपालिकाको ११८ औं बैठकले रद्द गर्ने निर्णय गरेको हो।टिप्पणी आदेशका भरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थापाले सरुवा भएर जानुअघि करार सेवामा पाँचजना कर्मचारीलाई नियुक्त गरेका थिए।‘कर्मचारी नियुक्त गर्दा प्रशासकीय अधिकृत थापाले कुनै परामर्श गर्नु भएन। कर्मचा

करारका स्वास्थ्यकर्मीको भरमा कार्यालय

जाजरकोट : डोल्पाको स्वास्थ्य सेवा कार्यालय करारका स्वास्थ्यकर्मीको भरमा सञ्चालनमा छन्।चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरू करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए। ४३ जनामध्ये १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए।करारमा रहेका कर्मचारीको म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले बताए। अहिले नर्सिङ स्टाफहरु ४ जना, पारामेडिक्स ५ जना, रेडियोलोजी १ जना, ल्याप ३ जना, फार्मेसी २ जना, फिजियोथेरापी १ जना, आखाको १ ज