बागलुङ । बागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङमा हाल दुई जना मात्रै कर्मचारी छन् । वि.स.२०७४ सालमा स्थापना भएदेखि नै न्यून कर्मचारी राखेर कार्यालय संचालन हुँदै आएको हो । तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा छन् । एक जना अधिकृत र एक जना प्राविधिक सहायकको भरमा […]