प्रदेश १ मा कर्मचारी अभाव

इलाम । प्रदेश नम्बर १ मा लोकसेवा आयोगले कर्मचारीको माग नआएका कारण कर्मचारीको पूर्ति हुन नसकेको बताएको छ । प्रदेश सरकारले नै कर्मचारीको माग नगरेको आयोगको भनाई छ । प्रदेशमा कर्मचारी अभाव भएता पनि राजनीतक स्वार्थका कारण स्थायी कर्मचारीको माग नभएको आयोगले तर्क गरेको छ । आवश्यक कर्मचारीको ४० प्रतिशत मात्रै कर्मचारीको भरमा प्रदेशभरका कार्यालयले […]

सम्बन्धित सामग्री

प्रदेश १ मा १८ सय कर्मचारी अभाव, पदपूर्तिका लागि प्रदेश निजामती ऐन ल्याउने तयारी

प्रदेश १ सरकारले पदपूर्ति हुन बाँकी १ हजार ८ सय कर्मचारी भर्नाका लागि सिफारिस गर्न अब ढिलो नगर्ने जनाएको छ । प्रदेश सरकार तथा मातहतका कार्यालयका लागि ४ हजार ६ सय दरबन्दीमध्ये २ हजार ८ सयको मात्रै पदपूर्ति भएको प्रदेश १ का प्रमुख सचिव विनोद प्रकाश सिंहले बताए । बाँकी एक हजार ८०० भन्दा बढी दरबन्दीमा पदपूर्तिका लागि अब एक महिनाभित्र कुनै न कुनै व्यवस्था गर्ने सिंहको भनाइ छ ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि जनशक्ति आपूर्ति नहुँदा काममा समस्या परिरहेको बताएका छन् । प्रदेश लोकसेवा आयो

देशभर ६९ प्रदेश मन्त्रालय, सबैमा कर्मचारी अभाव

काठमाडौं, पुस ६ । भागबण्डा पुर्‍याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन्। अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ। प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन्। मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ। बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्‍याएको छ। प्रदेश […]

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव कायमै

विराटनगर । संघीयता कार्यान्वयनमा गएको तीन वर्षभन्दा बढी समय बितिसके पनि प्रदेश र स्थानीय तहमा अझै दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन । प्रदेश १ सरकार अन्तर्गत कुल ३ हजार ६२८ जना कर्मचारीको दरबन्दी रहे पनि करिब दुई तिहाईमात्र उपलब्ध छन् । हाल २ हजार ४०० कर्मचारीमात्र उपलब्ध रहेको प्रदेश सरकारले जनाएको छ ।संघले दरबन्दी अनुसार थप १ हजारभन्दा बढी कर्मचारी अझै नपठाएका कारण काम गर्न असजिलो भएको प्रदेश सरकारका अधिकारीहरु बताउँछन् ।संघ सरकारले समायोजनका क्रममा पठाएका कतिपय कर्मचारी यो बीचम

दसैं विदामा आकस्मिक बाहेक स्वाब संकलन र प्रयोगशाला बन्द

प्रदेश १ मा रहेको प्रदेश प्रयोगशाला र कोसी अस्पतालले स्वाब संकलन बन्द गरेको छ। कर्मचारी अभाव र विदाका कारण दैनिक दिइँदै आएको सेवा बन्द हुने भएको हो।

प्रदेश १ को मन्त्रालयमा कर्मचारी अभाव : कर्मचारीले टेरेनन्, काममा आउन आलटाल

विराटनगर :  प्रदेश १ को मन्त्रालयमा खटाइएका कर्मचारी अझै काममा आउन अटेर गरिरहेका छन्।  संघीयताको तयारी गरिरहँदा आवश्यक भौतिक संरचनाको निर्माण समयमै नहुनु, यो व्यवस्थालाई सहयोग गर्ने विषयमा कर्मचारी आफैँ अनुदार रहनु नै कर्मचारी फिल्डमा नआउनुको कारण देखिएको कर्मचारीहरू स्वयं बताउँछन्। त्यसअनुसारको...