मध्यरातमा विश्वप्रकाशको ट्वीट : प्रतिस्पर्धा सकियो, अब हार्दिक एकता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले अब प्रतिस्पर्धा सकिएको प्रतिक्रिया दिएका छन् ।  मध्यरातमा एक ट्वीट गर्दै उनले अब प्रतिस्पर्धा सकिएको बताएका हुन् । मत परिणाम पछि हार्दिक एकता हुने समेत उनले बताएका छन् ।  उनले लेखेका छन्, 'अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता ।' अब सकियो प्रतिस्पर्धा l परिणामपछि हार्दिक एकता l जय नेपाल ! — Bishwa Prakash शर्मा (@bishwaprak...

सम्बन्धित सामग्री

माइक्रोसफ्ट विरुद्ध मुद्दा हाल्ने मस्कको धम्की, ट्विटर डाटाको अवैध प्रयोगको आरोप

काठमाडौं । ट्विटरका सीईओ एलोन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले  माइक्रोसफ्ट कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप पनि लगाएका छन् ।  किन मस्कले माइक्रोसफ्टलाई धम्की दिए? ट्विटरले लगभग दुई महिना अघि एउटा घोषणा गरेको थियो । यसको Application प्रोग्रामिंग इन्टरफेस (एपीआई) प्रयोगकर्ताहरूले प्रति महिना कम्तिमा $ ४२,००० तिर्नुपर्नेछ। यसपछि माइक्रोसफ्टले आफ्नो प्रोग्रामिङको लागि एपीआई शुल्क तिर्न अस्वीकार गर्यो। यसपछि माइक्रोसफ्टले पनि आफ्नो विज्ञापन प्लेटफर्मबाट ट्वीटर हटाउने निर्णय गरेको थियो । माइक्रोसफ्टले ट्विटरलाई आफ्नो विज्ञापन प्लेटफर्मबाट हटाएइ सकेको छ । भने माइक्रोसफ्टले अप्रिल २५ देखि प्रयोगकर्ताले ट्वीट र ड्राफ्ट जस्ता काम गर्न नपाउने बताएको थियो । मस्कले माइक्रोसफ्टले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) मोडेल च्याटजीपीटी (Chat GPT) लाई तालिम दिन ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका थिए । उनले सन् २०१८ मा कम्पनीसँग अलग्गिए ।  माइक्रोसफ्ट ओपन एआईमा सबैभन्दा ठूलो लगानीकर्ता थियो। ओपनएआई मस्कद्वारा सह-स्थापित एआई अनुसन्धान प्रयोगशाला हो। यही विषयलाई लिएर मक्सले मुद्दा हाल्ने धम्की दिंदै आएका छन् । मस्कको आरोप र धम्की पछि माइक्रोसफ्टबाट कुनै प्रतिक्रिया भने आएको छैन। मस्कले धेरै सार्वजनिक वक्तव्यमा ओपनएआईको आलोचना गर्दै आएका छन् । सोही क्रममा फक्स न्यूजसँगको अन्तर्वार्तामा मस्कले ओपनएआईको चर्को आलोचना गरे । यसले एआईलाई झूट बोल्न प्रशिक्षण दिएको आरोप समेत लगाए। उनले ओपनएआई अहिले नाफाका लागि मात्र 'क्लोज्ड सोर्स’ प्लेटफर्म बनेको बताएका थिए । मस्कले माइक्रोसफ्टको  एआईलाई झूट बोल्न आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म भन्दै आँफूले TruthGPT ल्याउने  बताएका छन् । हालै, मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्म 'TruthGPT' लन्च गर्ने घोषणा गरेका छन्। यसमार्फत मस्कले ओपनएआईको च्याटजीपीटी र गुगलको बार्डसँग प्रतिस्पर्धा गर्नेछन् । साथै, मस्कले गुगलका सह-संस्थापक ल्यारी पेजलाई समेत एआईको सुरक्षालाई गम्भीरतापूर्वक नलिने गरेको आरोप लगाउँदै आएका छन्। एक अन्तर्वार्तामा एलोन मस्कले भने, 'म TruthGPT वा Maximum Truth Searching AI भन्ने कुरा शुरू गर्न जाँदैछु। यसले ब्रह्माण्डको प्रकृति बुझ्ने प्रयास गर्नेछ। TruthGPT ले मानिसलाई कुनै खतरा छैन । उनले थपे  TruthGPT ले गुगल र ओपनएआई प्लेटफर्महरू बाहेक को अर्को नयाँ विकल्प प्रदान गर्नेछ।' मस्कले आफ्नो प्लेटफर्मलाई सुरक्षित भने तर उनी एआईमा सभ्यतालाई नष्ट गर्ने क्षमता रहेको पनि विश्वास गर्छन्।  'एआई कुनै पनि खराब विमान डिजाइन र खराब कार उत्पादन भन्दा खतरनाक छ। साथै, एआईसँग सभ्यता विनाश गर्ने क्षमता पनि छ,' उनले भनेका छन्। एजेन्सीको सहयोगमा ।

‘राजालाई केन्द्र बनाएर बालेनजीले किन ट्वीट गर्नुभयो ?’ - घनश्याम भुसाल

कास्की – खेलकुद होस् वा राजनीति दुवैमा हार–जितको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरूको चर्चा हुन्छ । राम्रै खेल खेलेर हारे पनि उनीहरू विजेताको छायामा पर्छन् । तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरूको चर्चा भयो । नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो पटक चुनावमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल र चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो । लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उहाँले आफ्नो चिरपरिचित शैलीअनुसार सुर...

घनश्याम भुषालको जिज्ञासा–राजालाई केन्द्र बनाएर बालेनले किन ट्वीट गरे ?

पोखरा - खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ । राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन् । तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो । नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अव...

एक बथान दल मिल्दा पनि ‘भाभी’ प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिस्पर्धा गर्न डर !

नेकपा एमालेका नेता योगेश भट्टराईले सत्ता गठबन्धनका दुई नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवालाई कसिलो व्यंग्य गर्नुभएको छ । मंगलबार विहान ट्वीट गर्दै भट्टराईले धेरै ठाउँबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिनुभएकी भावी प्रधानमन्त्री आरजु अन्ततः समानुपातिकमा बसेपछि माकुने (माधव कुमार नेपाल)को संगतको प्रतापको संज्ञा दिनुभएको छ । सत्ता …

द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने भाजपाको निर्णय

काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले  आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।भाजपाका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन्।मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछन्। आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बन

मतदान सकिएसँगै मध्यरातमा विश्वप्रकाशका यस्तो ट्वीट

काँग्रेस प्रवक्ता समेत रहेका १४ औं महाधिवेशनमा महामन्त्री पदका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अब पार्टीभित्रको प्रतिस्पर्धा सकिएको बताएका छन् । चुनाव सकिएसँगै पार्टीभित्र हार्दिक एकता जरुरी रहेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । मंगलबार मध्यरातमा उनले गरेको ट्वीटमा भनिएको छ, ‘अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता । जय नेपाल !’ महामन्त्रीमा विश्वप्रकाश प्रकाशमान सिंहको टीमबाट प्रतिस्पर्धामा उत्रिएका थिए । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।

सुजुकीको नयाँ स्कुटर आउँदै, गर्ला एनटर्कसँग प्रतिस्पर्धा

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनीले सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी स्कुटर ल्याउने अनुमान गरिएको छ । सुजुकी इन्डियाले हालैमात्र एक ट्वीट मार्फत नयाँ स्कुटर आउने बताएको हो । कम्पनीले जारी गरेको टीजर हेर्दा नयाँ स्कुटर १२५ सीसी सेग्मेन्टको हुनेछ । स्पोर्टी देखिएको उक्त स्कुटरको […]

ज्ञानेन्द्र बोलेपछि दमननाथले भने – कहाँ छन् परिवर्तनका नायकहरू ?

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको बताएका छन् । आइतबार ट्वीट गर्दै ढुंगानाले वर्तमान परिवर्तन रक्षाका लागि परिवर्तनकर्ता दल तथा नायकहरूले दायित्व बिर्सिएको बताए ।  ‘हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र ? कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ?,’ उनको प्रश्न छ ।असोज २६ गते दसैँको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र

‘दुखाउने नङ काटेर फालेँ, अब दुखाउने सम्बन्ध फाल्न तयार’

डोनाल्ड ट्रम्प हारे। उनी हार्नुपर्ने कारणबारे विश्लेषण छापिए। विश्वका ठूला मिडियादेखि सामाजिक सञ्जालहरूमा, ट्रम्प प्रवृत्तीको समर्थन कम, विरोध ज्‍यादा देखियो। विरोध गर्नेहरूमध्ये एक थिए साझा पार्टी संयोजक रवीन्द्र मिश्र। उनले ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा हुनुलाई 'अचम्म'को संज्ञा दिए। ट्रम्प वाइडेन बराबर नहुनुपर्ने कारणहरूको सूची ट्वीट गरे। जसमध्य एक

निर्वाचनबारे ट्रम्पको ट्वीट भाम्रक र विवादास्पद भन्दै ट्वीटरले दियो नोटिस

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। मतगणना भइरहँदा बाइडेनले आफू निर्वाचन जित्ने दिशामा रहेको प्रतिक्रिया दिएका छन्। उनले आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन्।यता ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्। ट्वीट