घनश्याम भुषालको जिज्ञासा–राजालाई केन्द्र बनाएर बालेनले किन ट्वीट गरे ?

पोखरा - खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ । राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन् । तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो । नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अव...

सम्बन्धित सामग्री

युनाइटेडप्रति मस्कको मजाक

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै घोषणा गरे । सामाजिक सञ्जालमा उनले ट्वीट भाइरल भयो । म्यानचेस्टर युनाइटेडका समर्थक पनि उनको ट्वीट देखेर खुसी भए ।मस्कले बुधबार बिहान नै एक ट्वीट गरे  । जसमा, ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु ।’ उक्त ट्वीटर लगत्तै उनले अर्काे एउटा ट्वीट खेले जसमा, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’त्यसको केही समयपछि

एलन मस्क ट्रम्पमाथि नरम र बाइडेनमाथि किन कडा ?

ट्विटर किनेर सनसनी मच्चाउने टेस्लाका सीईओ एलोन मस्कले जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको बारे ट्वीट गरेका छन् । यस्तै उनले ट्रम्पबारे पनि टिप्पणी गरेका छन् । उनले ट्रम्पको ट्विटर अकाउन्टलाई रिस्टोर गर्नुपर्ने बताएका छन् ।मस्कले ट्वीट गरे, ‘बाइडेनको गल्ती यो हो कि उनी सोच्छन् कि उनी देश परिवर्तन गर्न छानिएका थिए, तर वास्तवमा सबैले अलि कम नाटक चाहन्थे ।’सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदव

फेक ह्याण्डलले आजित भएपछि शेखरले ट्वीट गरे यस्तो

कांग्रेस नेता शेखर कोइराला ट्वीटरको फेक ह्याण्डलका कारण आजित भएका छन् ।  भ्रमपूर्ण कुराहरू फेक ह्याण्डलबाट ट्वीट हुन थालेपछि उनले आफ्नो अन्य कुनै ट्वीटर ह्याण्डल नभएको भनेर स्पष्टीकरण दिनु परेको छ ।  कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका शेखरले बिहीवार ट्वीटरमा लेखेका छन्, ‘यो भन्दा बाहेक मेरो अर्को कुनै ट्वीटर आईडी नभएको जानकारी गराउँदछु ।’ यो भन्दा बाहेक मेरो अर्को कुनै ट्विटर आई डि नभएको जानकारी गराउँदछु। — Dr Shekhar Koirala (@Shekharnc) December 16, 2021

गोकुल बाँस्कोटाले गरे देउवाले जित्ने टिप्पणी

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसको महाधिवेशन फेरि एकपटक देउवा ऊर्जासाथ समापन हुने संकेत देखिएको टिप्पणी गरेका हुन् । बाँस्कोटले ट्वीट गर्दै लेखेका छन्ः फेरि एक पटक देउवा उर्जासाथ कांग्रेस महाधिवेशन समापन हुने संकेत देखियो-भृकुटीमण्डप वरपर सुन्दा।

कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भएपछि भारतीय नेताले व्यक्त गरे चिन्ता

भारतको कांग्रेस पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले आइतवार ट्वीट गरेर दक्षिण एसियामा इस्लामिक एजेन्डाले  काम गरिरहेको बताएका छन् ।  जम्मु–कश्मीरमा गैरमुसलमानहरूको हत्या तथा बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई सन्दर्भ बनाएर उनले ट्वीट गरेका हुन् ।  उनले लेखे, ‘कश्मीरमा गैरमुसलमानको हत्या, बंगलादेशमा हिन्दूहरूको हत्या र पुंछमा नौ जवानको शहादतमा कुनै लिंक छ ? शायद छ । दक्षिण एसियामा ठूलै इस्लामिक एजेन्डाले काम गरिरहेको छ ।’ कश्मीरमा केही दिनयता आतंकवादी...

चर्चामा रवीन्द्र मिश्रकाे अफगानिस्तानसम्बन्धी ट्वीट

'धरातल नबुझी लादेको 'अग्रगमनुको पीडा! सन् १९६० को दशकमा अफ्गानिस्तान यस्तो थियो। यसले प्रतिकात्मकरुपमा धेरै कुरा भन्छ। तर भाइ-भाइ फूटे। सत्तालोभमा सत्तापलट गरी 'अग्रगमन' लादियो। जातजाती फूटे। अतिवाद बढ्यो/विदेशीले त्यसलाई मलजल गरे, अस्मिता लुटे। कस्तो देश...

भूटानसँग नेपालको तुलना गर्दै मोदीले गरे यस्तो ट्वीट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

भारत : प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै राहुल गान्धीले गरे कडा ट्वीट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको विरोधमा आन्दोलनजीवीहरू पसेको भनी दिएको बयानमा जवाफ फर्काउँदै राहुल गान्धीले बुधवार कडा ट्वीट गरेका छन् ।  उनले संक्षिप्त ट्वीट गर्दै लेखे– ‘क्रोनी–जीवी छ जो, देश बेचिरहेछ ऊ ।’   Crony-जीवी है जोदेश बेच रहा है वो।#PSU_PSB_Sale— Rahul Gandhi (@RahulGandhi) February 10, 2021 क्रोनीजीवी भनेर राहुल गान्धीले आसेपासे पुँजीवादलाई इंगित गर्न खोजेका हुन् । मोदीले अम्बानी र अदानी जस्तो पूँजीपतिहरूलाई च्यापेको भन्दै राहुलले आलोचना गर्...

जब सलमानले ‘कट्रिना सुन्दर र सुशील केटी हुन्’ भन्ने ट्वीट गरे

फिल्म ‘भारत’ अहिले निकै चर्चामा छ । चर्चाको मुख्य कारण अभिनेत्री प्रियंका चोपडाले फिल्म छोड्नु र अर्की अभिनेत्री कट्रिना कैफको यस फिल्मा प्रवेश हुनु हाे । यस कुराको खुलासा पहिले फिल्मका निर्देशकले गरेका थिए । त्यस पछि अभिनेता सलमानले यस्तो ट्वीट गरे जुन कुराले अहिले हंगामा मच्चाइरहेको छ ।  सलमान खान...