‘दुखाउने नङ काटेर फालेँ, अब दुखाउने सम्बन्ध फाल्न तयार’

डोनाल्ड ट्रम्प हारे। उनी हार्नुपर्ने कारणबारे विश्लेषण छापिए। विश्वका ठूला मिडियादेखि सामाजिक सञ्जालहरूमा, ट्रम्प प्रवृत्तीको समर्थन कम, विरोध ज्‍यादा देखियो। विरोध गर्नेहरूमध्ये एक थिए साझा पार्टी संयोजक रवीन्द्र मिश्र। उनले ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा हुनुलाई 'अचम्म'को संज्ञा दिए। ट्रम्प वाइडेन बराबर नहुनुपर्ने कारणहरूको सूची ट्वीट गरे। जसमध्य एक

सम्बन्धित सामग्री

हिमाल आरोहीको संरक्षण र सुरक्षाका लागि कानून ल्याइन्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणकालागि कानूनमै व्यवस्था गरिने बताउनुभएको छ । केटू हिमाल आरोहण गरेर फर्कीएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाईलाई सम्मान गर्दे उहाँले सरकारले हिमाल आरोहीहरुको संरक्षणकालागि कानुनमै व्यवस्था गर्ने बताउनुभएको हो । शेर्पा र हिमाको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन […]

घरजग्गा कारोबार र सुस्त अर्थतन्त्र

भनिन्छ, संसारमै अर्थतन्त्रको गति र घरजग्गा कारोबार सँगसँगै हिँड्ने गर्छन् । अर्थतन्त्रमा सुस्तता आउँदा घरजग्गा कारोबारमा पनि मन्दी आउँछ भने अर्थतन्त्र फराकिलो बन्दा घरजग्गा कारोबार पनि बढ्ने गर्छ । दुवैको सम्बन्ध एक किसिमले नङ र मासुको जस्तै रहन्छ । नेपालको सन्दर्भमा पनि यस्तै उदाहरण देखिएको छ । अर्थतन्त्र सुस्त हुँदा वा मन्दी आउँदा घरजग्गा कारोबार […]

नङ सजिलै भाँचिन्छ भने गर्नुहोस् यी ५ काम

एजेन्सी, १९ साउन । हामी प्रायः शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगको ख्याल गर्न बिर्सन्छौं। त्यो हो नङ । हामीले ध्यान नदिने साना कुराहरू हुन्। विज्ञहरूका अनुसार कमजोर र सजिलै भाँचिएको नङको प्रत्यक्ष सम्बन्ध स्वास्थ्यसँग हुन्छ । त्यसैले हामीले अनुहार र छालाको हेरचाह जसरी गर्छौं, त्यसरी नै हामीले आफ्नो नङको पनि ख्याल गर्नुपर्छ। कपडा जिप गर्दा वा […]

चुरे-मधेसबीच नङ र मासुजस्तै सम्बन्ध : मन्त्री यादव

वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे र मधेसबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुरेको विनाश रोक्न आवश्यक रहेको बताए ।मन्त्री यादवले वन मन्त्रालयले मात्र चुरेको विनाश रोक्न सम्भव नरहेको पनि प्रस्ट पारे । ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले पनि चुरे विनाश रोक्न उत्तिकै पहल गर्नुपर्ने उनको भनाइ छ । गिट्टी, बालुवा उत्खननका लागि निश्चित ठाउँ तोकेर पनि चुरे विनाशलाई रोक्न

उद्योग संगठन मोरङद्वारा श्रमिकको सम्मान

उद्योग संगठन मोरङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले मई दिवस श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस वर्ष पनि १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा श्रमिक दिवसको सुभकामना दिँदै संगठनका कावा अध्यक्ष मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु […]

बार्सिलोनामा  मेसीको युग समाप्त

फुटबल प्रेमी अक्सर भन्थे, ‘मेसी र बार्सिलोनाबीचको सम्बन्ध नङ र मासुबराबर हो, शरीरको यी दुई अंक कहिले पनि छुट्न सक्दैन ।’ बार्सिलोनाका फुटबल प्रेमी मेसीलाई कुन नजरमा हेर्छन् भन्ने प्रस्ट छ ।...

नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले नागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभएको छ। मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासुजस्तै सम्बन्ध रहेको बताउनुभएको हो।

नेपाल–चीन सम्बन्ध नङ र मासु जस्तैः उपराष्ट्रपति पुन

काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो र

नेपाल–चीन सम्बन्ध नङ र मासुजस्तो : उपराष्ट्रपति पुन

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन ...

'सरकार र प्रदेशसभाको नङ र मासुको सम्बन्ध हुन्छ'

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)की नेतृ तथा सुनसरी जिल्लाको विघटित माओवादी केन्द्रकी जिल्ला संयोजक हुन् सरस्वती पोखरेल। प्रदेश १ मा सामानुपातिक प्रदेशसभा सदस्य पनि हुन् उनी। अहिले प्रदेश १ सभाको उपसभामुख छन् पोखरेल। भूमिगत राजनीतिक जीवनदेखि खुला राजनीतिक परिवेशसम्म आउँदा पोखरेल उपसभामुख बन्न स...