काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनीले सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी स्कुटर ल्याउने अनुमान गरिएको छ । सुजुकी इन्डियाले हालैमात्र एक ट्वीट मार्फत नयाँ स्कुटर आउने बताएको हो । कम्पनीले जारी गरेको टीजर हेर्दा नयाँ स्कुटर १२५ सीसी सेग्मेन्टको हुनेछ । स्पोर्टी देखिएको उक्त स्कुटरको […]