Set featured imageकाठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, विद्यालय शिक्षा, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन र सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै महानगरको विकासका प्रमुख […]
मुस्ताङस्थित कोरला नाकाबाट हुने आयात–निर्यात कारोबारमा उल्लेख्य वृद्धि भएसँगै चालु आर्थिक वर्षको ११ महिनामा मुस्ताङ भन्सार कार्यालयले सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरला नाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ बराबरका मालवस्तु […]
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानल विजयी भएको छ। निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा संस्थापक समूहका उम्मेदवारहरूले जित हात पारेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरे १८६ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी किशोरकुमार केसीले ९५ मत […]
पछिल्ला केही दिनदेखि देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षा बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार देशका अधिकांश स्थानमा वर्षा भएको भए पनि तराईका केही क्षेत्रमा अझै गर्मीको प्रभाव कायम रहेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार केही दिनअघि ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रम शनिबार केही घटेको छ। नेपालगञ्जमा […]
६ असार, काठमाडौं । ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।
समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी …
सरकारले पछिल्लो एक दशकमा वितरण गरिएको झन्डै दुई खर्ब रुपैयाँ कृषि अनुदानको प्रभावकारिता, दुरुपयोग, दोहोरो लाभ तथा वास्तविक लाभग्राहीको अवस्थाबारे विस्तृत छानबिन सुरु गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ यता वितरण भएको एक खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कृषि अनुदानको अध्ययन तथा अनुसन्धान गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन […]