एक बथान दल मिल्दा पनि ‘भाभी’ प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिस्पर्धा गर्न डर !

नेकपा एमालेका नेता योगेश भट्टराईले सत्ता गठबन्धनका दुई नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवालाई कसिलो व्यंग्य गर्नुभएको छ । मंगलबार विहान ट्वीट गर्दै भट्टराईले धेरै ठाउँबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिनुभएकी भावी प्रधानमन्त्री आरजु अन्ततः समानुपातिकमा बसेपछि माकुने (माधव कुमार नेपाल)को संगतको प्रतापको संज्ञा दिनुभएको छ । सत्ता …

सम्बन्धित सामग्री

सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धन दल भित्र खटपट सुरु भएको छ। नेकपा माओवादी केन्द्रका नेता जवहार कुशवाहाले प्रदेश (क) बाट `बागी´ स्वतन्त्र उम्मेदवार दिएपछि गठबन्धन दल भित्र अन्तरघातको आशंका सुरु भएको हो। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल भित्र भागबन्डा हुदाँ नेकपा माओवादी केन्द्रलाई संघ, एकीकृत समाजवादीलाई प्रदेश (क) र […] The post सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गगन थापालाई निर्वाचन आएपछि किन हारिएला की भन्ने डर* लाग्छ ?

काठमाडौं, १८ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि आफूलाई हारिएलाकी भन्ने डर लाग्ने गरेको बताएका छन् । उनले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको सुनाए । आज (शनिबार) काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘चुनावमा जित÷हार […]

कर र डर दुवै कारणले गठबन्धनको निर्णय गरिएको हो : नेता पौडेल

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले आगामी निर्वाचनका लागि भागबण्डा मिलाउने प्रयास भैरहेको जानकारी दिए । धरातलीय यथार्थका आधारमा भागबण्डा गरिने नेता पौडेलको भनाइ छ । पौडेलले गठबन्धनमा अरु दल थपिने र […]

वीरेन्द्रनगर : कांग्रेसलाई माओवादीको साथ, आफ्नैको डर

२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको प्रमुख सहर वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएका छन् […]

गठबन्धलाई एमालेको डर, तीन पार्टीलाई कांग्रेसको भर

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ । सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ […]

स्थानीय तह निर्वाचन : कर्णालीमा काँग्रेसलाई माओवादीको डर

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले कर्णालीमा आफू पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । दलका नेताहरूले स्थानीय तहको निर्वाचन मिति घोषणा भएदेखि नै आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गर्न थालेका हुन् ।कार्यकर्तामा ऊर्जा भर्न तथा मतदातालाई प्रभावित पार्न निर्वाचन अघि दलहरूले यस्तो दाबी गर्नु सामान्य हो । यद्यपि जनमत कसको पक्षमा छ भन्ने विषयलाई निर्वाचनले नै निर्धारण गर्नेछ । स्थानीय तहको निर्वाचनमा आफू पहिलो शक्ति बन्ने दाबी गरेका दलहरू भित्री रूपमा भने त्यति ढु

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार नै ढल्ने डर छ : सुवास नेम्वाङ

२१ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताए । ‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन […]

फुटेकाहरुलाई फेरि फुट्ने डर

काठमाडौं, १८ भदौ । राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ […]