मतदान सकिएसँगै मध्यरातमा विश्वप्रकाशका यस्तो ट्वीट

काँग्रेस प्रवक्ता समेत रहेका १४ औं महाधिवेशनमा महामन्त्री पदका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अब पार्टीभित्रको प्रतिस्पर्धा सकिएको बताएका छन् । चुनाव सकिएसँगै पार्टीभित्र हार्दिक एकता जरुरी रहेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । मंगलबार मध्यरातमा उनले गरेको ट्वीटमा भनिएको छ, ‘अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता । जय नेपाल !’ महामन्त्रीमा विश्वप्रकाश प्रकाशमान सिंहको टीमबाट प्रतिस्पर्धामा उत्रिएका थिए । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।

सम्बन्धित सामग्री

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा प्रधानमन्त्रीको धन्यवाद

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिनुभएको हो । उहाँले मतदान सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिनुभएको छ ।  “निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छ...

इलोन मस्क आएपछि खुल्यो डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट

ट्वीटरका नयाँ मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट खुला गरिएको बताएका छन्। ट्वीटरमै उनले गरेको एक सर्वेक्षणपछि ट्रम्पको अकाउन्ट खुला गरिएको उनले बताए। ‘मानिसहरूले आफ्नो मत दिएका छन्,’ मस्कले ट्वीट गर्दै डेढ करोडभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्ये ५१.८ प्रतिशतले प्रतिबन्ध हटाउनको लागि मतदान गरेको बताए।   The…

बाबुराम भट्टराईलाई कारबाही गरेरै छाड्छौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबारे छानबिन सुरु भइसकेकाे बताएका छन्। अध्यक्ष भट्टराईले मतदान गरेको फोटो सार्वजनिक गरेपछि त्यसबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख थपलिया भने, ‘बाबुराम भट्टराईको ट्वीट पढेँ। मैले आस्थाको व्यक्ति सोचेको थिएँ। फेसबुक र सामाजिक सञ्जालबाट बहिर आएको छ। म आश्चर्यचकित भएको छु। आयोगले उहाँहरुले बनाएको कानुन मान्ने हो।’उनीमाथि छानविन गरी कानुनअनुसार कारबाही हुने पनि थप

मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त छैन् : बाबुराम भट्टराई

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराइले लोकतन्त्रमा आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न पाउनुपर्ने बताएका छन् । मतदान आफूले गरेको मतदान सार्वजनिक गरेका भट्टराइले एक ट्वीट गर्दै मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको जनाएका छन् । हेर्नुहोस उनको ट्वीट  लोकतन्त्रको आधार भन...

शेखर कोइरालाले किन क्षमा मागे

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ को पार्टीको आन्तरिक चुनावलाई लिएर क्षमा मागेका छन् । उनले आफूबाट कमजोरी भएको भन्दै क्षमा मागेका हुन् । आज ट्वीट गर्दै कोइरालाले प्रदेश १ को चुनावमा मतदान नगरेकोमा स्पष्ट पार्दै क्षमा मागेका हुन् । प्रदेश १ मा उनीपक्षीय उम्मेदवार गुरुराज घिमिरे २ […]

मतदान गर्दै कमल थापाले के भने

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशनमा मतदान गरेका छन् । मतदानपछि उनले पार्टीको एकतामा जोड दिदै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको बताएका छन् । थापा अध्यक्षका उम्मेदवार हुन् । उनलाई सांसद राजेन्द्र लिङ्देनले चुनौती […]

माधव पक्षलाई प्रधानमन्त्रीको आग्रह : आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक मतभेद भए आपसी छलफलबाट समाधान गर्न माधव नेपाललाई आग्रह गरेका छन्। केहीबेर अघि ट्वीट गर्दै उनले हतारमा कुनै पनि अनुचित निर्णय नगर्न सबै सांसदहरूलाई ध्यानाकर्षण गराएका छन्। “आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं”, उनले भने। उनले दलको तर्फबाट प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आह्वान समेत गरे।