स्वास्थ्यकर्मी नै कडा टीबीको जोखिममा, टीबी सरेर २१ स्वास्थ्यकर्मीकै मृत्यु
काठमाडौँ । मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ । सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष...
२२ कात्तिक, काठमाडौं । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो । तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह […]
सुर्खेत : जाजरकोट नलगाड नगरपालिका-५ स्थितमा ज्वरो र रुघाखोकीले एकजनाको मृत्यु भएको छ। जुनी माध्यमिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो।विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ। गाउँमा सबै विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरीश बुढाथोकीले जानकारी दिए।स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खबर गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनले जानकारी दिए। हप्ता दिनदेखि बढेको ज्वरो
तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गापा-७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ।यस्तै झाडापखालाबाट १७ जना बिरामी भएका थिए, अहिले सबै निको भएको उनले बताए। उनले भने, ‘हामीलाई हिजो दिउँसो खबर आयो। त्यसपछि त्यहाँ हामीले तत्काल स्वास्थ्यकर्मी पठाएका थियौँ। विकट ठाउँ भएका कारण भारत हुँदै त्यहाँ जान ५‚ ६ घण्ट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म देशभर ९ हजार ५८० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। जसमध्ये ४२ जनाको मृत्यु भएको छ।
एजेन्सी। कोरोना संक्रमणका कारण इन्डोनेसियामा कम्तीमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरुको संगठन (पीइआरएसआई)ले सोमबार जनाएको छ। इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको संक्रमणबाट करिब ६० हजारको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। पाईआरएस्आईका अनुसार स्वास्थ्यकर्मीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ जना दन्त चिकित्सक, ३२८ नर्स र २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन्।
गोरखा : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर १५ जनाको निधन भएपछि बल्ल गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली बारपाक पठाउने भएको छ।बुधबार राति तीन जनासहित बारपाक गाउँमा जेठ महिनायता १५ जनाको मृत्यु भइसकेको छ। तीमध्ये १२ जनाको कोरोना परीक्षण नै गरिएको छैन। परीक्षणमा समस्या भएपछि प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली त्यसतर्फ पठाउने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत भोलि स्वास्थ्यकर्मीको टोलीसहित बारपाक जाने भएका हुन्। &lsqu