हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा करागारमा कैदी जीवन बिताइरहेका सह-नाईके मिलन परियारको मृत्यु भएको छ। २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय सह-नाईके परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।
७ वर्षका लागि कैद सजाय बिताइरहेका परियारलाई आफ्नो ड्युटी गरिसकेर…