डडेलधुरा परशुराम नगरपालिकाकी स्वास्थकर्मी अस्मिता धामीको शव मुख कहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्यकर्मी २६ बर्षीया अस्मिता धामीको ४ गरे प्रहरीले घटना स्थलमा शरीरको अन्य भाग सकुशल रहेको र मुखमा चोटपटकका कारण कुहिएको अवस्थामा फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी योगेन्द्र सिँह थापाले बताए ।
‘उहाँको शरीरको अन्य भाग सामान्य अवस्थामा थियो । मुखको भागको मासु गलेको अवस्थामा भएकाले मुखमा के भएको भन्ने पत्...