छोरा पनि त्यही बाटामा लागेर बुवाको व्यवहार दोहोर्याउँछ कि भन्ने डरले सधैं मन पिरोलिरहन्थ्यो फुलमायाको। कताकता बुवाको हत्या कसरी भयो भन्ने छोराको प्रश्नले उनी झस्किन्थिन् अनि त्यहीं साहिंलीको भट्टीतिर नियाल्न पुग्थिन्। मनभरिको पीडा बोकेर छोरालाई भ...