प्रचण्डले चुनाव नचाहँदा रोकियो पदाधिकारी चयन !

काठमाडौं । गएको पुसमा सम्पन नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय सदस्य मात्रै घोषणा गर्‍यो । महाधिवेशन हलबाट नै पदाधिकारी चयन गर्नुपर्ने प्रतिनिधिहरूको माग सम्बोधन हुन सकेन । पदाधिकारी चयन प्रक्रिया थाती रह्यो ।  महाधिवेशनपछि पुस १९ बसेको केन्द्रीय बसेको केन्द्रीय कमिटी बैठकबाट पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः अध्यक्षमा चुनिए । पार्टीका प्रभावशाली...

सम्बन्धित सामग्री

महाधिवेशनको ८ महिनापछि माओवादी पदाधिकारी चयन, कार्यकाल विशेष महाधिवेशनसम्म

राष्ट्रिय महाधिवेशन सकिएको आठ महिनापछि माओवादीले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । तर, मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि जुनसुकै वेला पनि विशेष महाधिवेशन आयोजना हुने भएकाले हाल चयन भएका पदाधिकारीको...

माओवादीले टुंग्याएन पदाधिकारी चयन

काठमाडौँ- माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रूप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रूपले छलफल गर्‍यौँ,’ […]

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारी चयन, महासचिवमा पुन

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पदाधिकारी चयन गरेको छ । गत असोजमा भएको अखिल क्रान्तिकारीको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्याक्सन इन्चार्ज...

माओवादीले महासचिवसहित पदाधिकारी चयन गर्ला ?

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले महासचिवसहित पदाधिकारी चयन गर्ने अपेक्षा गरिएको छ । माओवादीको जारी बैठकले लामो समययता नियुक्ति हुन नसेकको पदाधिकारी चयन गर्ने चर्चा छ । केन्द्रीय कार्यसमितिले यसअघि नै अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ । तर, महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन । महासचिवमा पम्फा भुसाल, देव […]

माओवादीको पदाधिकारी चयन पेचिलो बन्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो । पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरह...

पदाधिकारी चयन नगरि सकियो माओवादी केन्द्रीय समिति

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन...

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको नयाँ पदाधिकारी चयन

२५ पुस, काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आफ्नो नयाँ पदाधिकारी चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्दबहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो । यस्तै, महासचिव प्रधानलाई प्रवक्ता र कार्यसमिति सदस्य कृष्ण ज्ञवालीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी […]