नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो।
बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन...
काठमाडौँ- स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।
भर्चुअल माध्यमवाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा ...
काठमाडौँ- स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।
भर्चुअल माध्यमवाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा ...
नेकपा माओवादी केन्द्रको १९ असारदेखि जारी केन्द्रीय समिति बैठक विहिवार भद्रगोल अवस्थामा पुगेपछि सकिएको छ। अध्यक्ष पुष्पकमल दाहालले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै तीन पटक नाम पढ्दा पनि पोलिटव्यूरोमा कोको परे ...
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिने भएको छ। बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेता दिनानाथ शर्माले जानकारी दिए। आइतबारदेखि जारी बैठकमा हिजो केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। अध्यक्षको जवाफपछि पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनका विषयमा छलफल हुने शर्माले बताए। उनका अनुसार त्यसअघि अहिले अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पूर्व स्थायी कमिटीको बैठक बस्दैछ। बैठकले
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बा
काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ । भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo
काठमाडौं । पार्टी पदाधिकारी छान्नका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ । अहिले केहीबेरअघि सुरु भएको बैठकले पार्टीका अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ । जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा माओवाद केन्द्रको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।
काठमाडौं, १९ पुस : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ । Photo By: Mukunda […]