२५ पुस, काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आफ्नो नयाँ पदाधिकारी चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्दबहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो । यस्तै, महासचिव प्रधानलाई प्रवक्ता र कार्यसमिति सदस्य कृष्ण ज्ञवालीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी […]