महाधिवेशनको ८ महिनापछि माओवादी पदाधिकारी चयन, कार्यकाल विशेष महाधिवेशनसम्म
राष्ट्रिय महाधिवेशन सकिएको आठ महिनापछि माओवादीले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । तर, मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि जुनसुकै वेला पनि विशेष महाधिवेशन आयोजना हुने भएकाले हाल चयन भएका पदाधिकारीको...