माओवादी केन्द्रले महाधिवेशन भएको महिनौं बित्दासमेत किन पदाधिकारी चयन गर्न नसकेको होला ?

पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। फागुन २० देखि केन्द्रीय कमिटी बैठक चलेको थियो।एमसिसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल भएका छन्।माओवादीको गत पुसको महाधिवेशनलेअध्यक्षमा प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन अझै हुन सकेको छैन ।

सम्बन्धित सामग्री

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौँ,३ भदौ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति […]

पदाधिकारी चयनमा माओवादीको सकस

महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई …

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई […]

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान, अध्यक्षमात्रै घोषणा

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ ।सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् । विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् ।निरन्तर न

वाईसीएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसील नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन […]

पदाधिकारीबिना वाईसीएलले घोषणा गर्‍यो २ सय ३१ सदस्यीय केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।&nb