पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

सम्बन्धित सामग्री

महाधिवेशनको ८ महिनापछि माओवादी पदाधिकारी चयन, कार्यकाल विशेष महाधिवेशनसम्म

राष्ट्रिय महाधिवेशन सकिएको आठ महिनापछि माओवादीले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । तर, मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि जुनसुकै वेला पनि विशेष महाधिवेशन आयोजना हुने भएकाले हाल चयन भएका पदाधिकारीको...

माओवादीले टुंग्याएन पदाधिकारी चयन

काठमाडौँ- माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रूप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रूपले छलफल गर्‍यौँ,’ […]

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारी चयन, महासचिवमा पुन

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पदाधिकारी चयन गरेको छ । गत असोजमा भएको अखिल क्रान्तिकारीको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्याक्सन इन्चार्ज...

माओवादीले महासचिवसहित पदाधिकारी चयन गर्ला ?

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले महासचिवसहित पदाधिकारी चयन गर्ने अपेक्षा गरिएको छ । माओवादीको जारी बैठकले लामो समययता नियुक्ति हुन नसेकको पदाधिकारी चयन गर्ने चर्चा छ । केन्द्रीय कार्यसमितिले यसअघि नै अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ । तर, महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन । महासचिवमा पम्फा भुसाल, देव […]

पदाधिकारी चयन नगरि सकियो माओवादी केन्द्रीय समिति

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन...

माओवादी बन्दसत्रमा माग : महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्छ

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ […]

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको नयाँ पदाधिकारी चयन

२५ पुस, काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आफ्नो नयाँ पदाधिकारी चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्दबहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो । यस्तै, महासचिव प्रधानलाई प्रवक्ता र कार्यसमिति सदस्य कृष्ण ज्ञवालीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी […]