एकिकरणबाट पछि फर्किन सक्ने अवस्था छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको पार्टी एकता केहि दिनमै टुङ्गो लगाउने बताएका छन् ।   एमाले र माओवादीले मजदुर दिवशको अवसरमा गरेको संयुक्त सभालाई संबोधन गर्दै प्रचण्डले वैशाख ...

सम्बन्धित सामग्री

इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले टिपाए नाम

काठमाडौँ। इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले आज साँझ विज्ञप्ति जारी गरी सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ । त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ । दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई […]

म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आ

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रको आग्रह

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीँ रहनु परेमा...

काजकस्तानमा हिंसात्मक झडपपछिको अवस्था सामान्य बन्दै

२६ पुस, काठमाडौं । गत हप्ता भएको हिंसात्मक झडपपछि काजकस्तानको जनजीवन सामान्य अवस्थातर्फ फर्किन लागेको छ । काजकस्तानको पूर्वराजधानीसमेत रहेको अलमाटीमा बुधबारदेखि बन्द भएको इन्टरनेट तथा टेलिफोन सेवा पुन:सञ्चालन भएको छ । पाँच दिनसम्म बन्द गरिएको इन्टरनेट सेवा सोमबार पुन:सञ्चालन गरिएको टीआरटी वर्ल्डले जनाएको छ । त्यस्तै, हिंसाबाट सबैभन्दा प्रभावित बनेको उक्त शहरमा सार्वजनिक सवारीसमेत […]

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् । उनका अनुसार अरु पनि सो प्रान्तबाट

हामी अमेरिकी क्याम्पमा भएकाले सुरक्षित ढंगले आयौँ : कर्ण नेपाली

अफगानिस्तानबाट नेपाल फर्केका कामदारले त्यहाँको अवस्था नाजुक रहेको बताएका छन् । आफूहरू अमेरिकी दूतावासको सुरक्षा क्याम्पमा रहेका कारण सुरक्षित ढंगले फर्किन सफल भए पनि बाहिरको अवस्था नाजुक रहेको उनीहरूले बताए ।  मंगलवार कुवेतबाट काठमाडौं उत्रिएका कर्ण नेपालीले सुरक्षा क्याम्पमा रहेका नेपाली सुरक्षित रहेको जानकारी दिए । ‘हामी तालिबानले काबुल कब्जा गर्नुभन्दा पहिले नै दोहा पुगिसकेका थियौँ, क्याम्पभित्र भएकाले बाहिरको अवस्थाबारे त्यति धेरै जानकारी भएन,’ नेपालीले लोकान्तरसँग भने ।  नेपालका धनगढी ...

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, म तपाईंको साथमा छैन

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्रीको साथमा नरहेको बताएका छन्। आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्। गौतमले प्रधानमन्त्रीसँग २ जेठ,२०७५ को अवस्थामा फर्किन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले जेठ २ भन्दा धेरै अगाडि बढेको र फर्किने अवस्था नरहेको बताएका थिए। त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर जवाफ दिए।